Sunday, December 6, 2009

परिषद वैठक स्थगित

संवैधानिक परिष्ादको वैठक आज पनि स्थगित भएको छ । माओवादी प्रतिनिधिको अनुपस्थिति रहेपछि परिष्ाद वैठक स्थगित भएको हो । जसका कारण विभिन्न संवैधानिक निकायका प्रमूखहरुको नियुक्ती प्रकृया रोकिएको छ ।

No comments:

Post a Comment