Tuesday, December 8, 2009
Monday, December 7, 2009
Sunday, December 6, 2009
यौवन झर्ने डरले नायिकाहरु सन्तान जन्माउन चाहदैनन्
सन्तान जन्माएर यौवन झर्ने सम्भावना रहने र जवानी घटने डरले नायिकाहरु चाँडो सन्तान जन्माउन चाहदैनन् । कतिपयले त समयमा विवाह समेत गरेका छैनन् । क्यारियरप्रति बढी चिन्तित रहने उनीहरु प्रसिद्धिको उचाइँमा पुग्ने महत्वाकाँक्षाले चाँडो सन्तान पाउन चाहेको देखिदैन । क्यारियर बनाउने नाममा जस्तोसुकै त्याग गर्न पछि नपर्ने नायिकाहरु एउटा निश्चित दायरामा बाँधिएका हुन्छन ।
निश्चित उमेर, यौवनको धुप र आकर्षक शरिर रहेसम्म मात्र प्रस्ताव आउने भएकाले डिमाण्ड खस्किने डरका कारण उनीहरु हम्मेसी विवाह र सन्तान जन्माउन चाहदैनन् । निर्माता/निर्देशकहरुले पनि यस्तै कुराको अपेक्षा राखिरहेका हुन्छन् । यी कुराको अभाव भएमा निर्माताहरुले उनीहरुलाई अवसर दिदैनन् । त्यसैले पनि शारिरिक तन्दुरुस्तीका लागि उनीहरु विवाह गर्न हतारिदैन । अझ बच्चा जन्माउने सवालमा त उनीहरु बेफिक्रि नै हुन्छन । विवाह गरेर घरजम गर्नासाथ बच्चा जन्माउँदा बनेको क्यारियर बिग्रने डर हुने उनीहरुको भनाइ छ ।
शरिर कमजोर बन्ने र सुन्दरता घटने डरले उनीहरु खतरा मोल्न चाहदैन । तर सबैमा यो लागू नहुन सक्छ । हलिउडतिर हेर्ने हो भने संसारकै सवभन्दा महंगी नायिका जुलिया रोबटर्सले तीन जना सन्तानलाई जन्म दिई सकेकी छिन भने म्याराडोनाका पनि तीन जना सन्तान छन् । त्यसै गरि कामुक नायिका एन्जेलेना जोली र गायिका बि्रटनी स्पीयर्सले पनि सन्तान जन्माई सकेका छन् । क्यारियर चरमचुलीमा पुगीरहेकै समयमा उनीहरुले सन्तान जन्माएका हुन् । त्यसैगरि बलिउडमा पनि केही नायिकाहरुले उमेरमै विवाह गरेर सन्तान जन्माईसकेका छन् । त्यसो त ढल्कदो उमेरका कारण पनि केही नायिकाहरुले चलचित्रबाट सन्यास लिदै मातृत्व सुखको आनन्द लिई रहेका छन् । राजेश खन्नाकी सुपुत्रि टंवीकल खन्ना क्यारियर बनाउने होडमै रहेका बेला अक्षयकुमारसँग वैवाहिक बन्धनमा बाधिइन भने सोनाली बेन्द्रे पनि प्रसस्त सम्भावनाका बावजुद निर्माता/निर्देशक गोल्डी बेहेलसित विवाह गर्न पुगिन ।
ढल्कदो उमेरसँगै क्यारियरको अन्ततिर श्रीदेवी र माधुरी दिक्षितले विवाह गरे । हाल दुवैको दुई सन्तान छन । त्यसै गरि करिश्मा कपुर रविना टण्डनले विवाह गरेर चलचित्र क्षेत्रलाई निरन्तरता दिन सकेनन् । आमा भएपछि पुर्ण रुपमा उनीहरु गृहणी बन्न पुगे । त्यसो त यसअघि चुही चावला पनि सन्तान जन्माएर चलचित्र क्षेत्रबाट केही समयकालागि टाढिएकी थिइन । विवाह र सन्तान जन्माइ सकेपछि प्राय कम नायिकाले मात्र मूख्य भुमिकामा अभिनय गर्न पाउँछन । कि त सह-अभिनेती कि चरित्र अभिनेत्रीमा चित्त बुझाउनु पर्छ । काजोल भने त्यसको अपवाद बनेकी छन् ।
नेपाली सिनेमा पनि यो रोगबाट मुक्त हुन सकेको छैन । बलिउडकै देखासिकि गर्ने नेपाली सिनेमामा पनि नायिकाहरुलाई यसरी नै प्रयोग गरिदै आएको छ । भरपुर सुन्दरता र जवानी रहेसम्म उनीहरु व्यस्त हुन्छन । रुप र रंग उडेपछि उनीहरुको कुनै सोधखोज हुँदैन । त्यसैले प्राय नेपाली नायिकाहरु उमेरमा विवाह गर्न हतारिदैनन् । नेपाली परम्परा अनुसार २५ काटनसाथ केटीहरुको विवाह गरिदिने चलन छ । तर नेपाली नायिकाहरु तीस कटाएर पनि बिहे नगरि बसेका छन ।
नव नायिकाहरुकेा भिडसँगै विपना थापा लगायतका केही पुराना नायिकाहरुले विहे गरेका छन् । त्यसै गरि घरजम गरेर बसेका केही नायिकाहरु अझै सन्तान जन्माउन अनिच्छुक देखिएका छन् । निर्माता छवी ओझा जस्तो मुर्गा पति भेटाएकी रेखा थापाले विवाह गरेको पनि पाँच वर्ष बितीसक्यो तर उनलाई आमा बन्न हतार छैन् । कामुक नायिकाको उपाधि समेत पाएकी उनलाई आˆनो रुप जाने डर छ । त्यसैले तत्काल सन्तान जन्माउने चाहना छैन उनीमा । सम्बन्ध विच्छदे गरेर बसेकी नायिका सञ्जिता लुईटेलले पाँच व
र्षे वैवाहिक जीवनमा सन्तान जन्माइनन् । क्यारियर बनाउने नाममा उनले मातृत्व सुखलाई तिलाञ्जली दिएकी छन् । मनमुटावका कारण आठ महिना अलग बसेकी नायिका रन्जना शर्मा पनि पहिले क्यारियर बनाउने पक्षमा छन् । किन अहिले बच्चा जन्माउन हतार गर्ने ? उमेर छ पछि नहुने कुरै भएन । उनको कथन छ । त्यसो त अहिलेकी व्यस्त नायिका अरुणीमा लम्सालले विवाह गरेको पनि साढे दुई वर्षभन्दा बढी भयो । अझै तीन चार बर्ष सन्तान नजन्माउने उनको योजना छ । भरखर त क्यारियर बन्दैछ । किन हतार गर्ने ? उनले प्रतिप्रश्न गर्दै भनिन-उमेर रहेसम्म चलचित्र पाईने हो त्यसपछि त कसैले सोध्दैन । स्रोत:- अनलाईन खबर

USAID, NGCPP And Traffic police Organaised a training in vedetar.
भेडेटारको चिसोसँगै रमाएका रेडियोकर्मीसाथीहरुसँगको सम्भmनाको चिनो, यो तस्विर । तस्विर राजधानी दैनिकका मोरंग संवाददाता सुदिप कोइरालाले पठाएका हुन् । अनि यहाँ सहभागिहरु : त्रmमश, पूर्वाञ्चल एफएम विराटनगरकी सीता, कोसी एफएम विराटनगरका लोक सफल, पपुलर एफएम इनरुवाका संजय, स्कार्इ एफएम विराटनगरका सन्तोष्ा, क्ष्ोत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमूख प्रहरी नायव उपरिक्ष्ाक यज्ञ थापा, विएफएम विराटनगरका सुदिप, कञ्चनजंगा एफएम विर्तामोडका दिपक, म आफैं, एनजीसीपीपीका प्रदिप परियार र एकजना होटलवाला बा ।
Subscribe to:
Comments (Atom)